प्रमाण पत्र वितरण तथा सिप प्रब्रद्धन कार्यक्रम

पदौ, पढाउ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं भन्ने आदर्श वाक्यका साथा काठमाडौं सार्वजनिक पुस्तकालयले यस वर्षको १५ औं पुस्तकालय दिवस भाद्र १०, २०७९ गते दिउसो १ः३० देखि ४ः३० बजे सम्म मनाईएको छ ।